काठमाडौं । चीनमा परेको अविरल वर्षाको कारण आएको बाढीमा परेर केही प्रहरी र सुख्खा बन्दरगाह कार्यालयका केही मजदुरहरू सम्पर्कविहीन भएका छन् । हाल उनीहरुको खोजी र उद्धार कार्य जारी रहेको बताइएको छ । यता बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेका छन् । हेलिकप्टरमार्फत उनीहरूको उद्धार गर्न…