भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्क बिच्छेद

काठमाडौं । सोमबार राति तिब्बतमा भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले मितेरी खोलाको पूल बगाउँदा चीनसँगको व्यापार सम्पर्क पूर्णरुपमा बिच्छेद भएको छ । रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार रसुवागढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रुपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म…

Logo