ग्वार्को फ्लाइओभर सञ्चालनको पूर्वसन्ध्यामा यात्रुहरुले साटे खुशी, दुर्घटनाको चिन्ता जिवितै

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभर बिहीबारदेखि सञ्चालनमा आउँदैछ । फ्लाइओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट फ्लाइओभरको उद्घाटन गर्ने तयारी गरिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिए । उनले फ्लाईओभर मेकानिकल्ली स्टेबिलाइज्ड अर्थवाल(एमएससी वाल) प्रविधिमा आधारित रहेर निर्माण गरिएको जनाए । उनका अनुसार अग्लो टेवा पर्खाल निर्माणका…

Logo