हेटौँडा उपमहानगरपालिका–१ का वडा अध्यक्षमाथि कार्यकक्षमै आक्रमण

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१ का अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि उनकै कार्यकक्षमा साङ्घातिक आक्रमण भएको छ । भूमिसम्बन्धी समस्या देखाउँदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चार जनाको समूहले अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण गरेको हो । उनीहरूले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापी दिएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार…

Logo