मंगलबारदेखि देशभर यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

काठमाडौं । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा निजी सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिने वैधानिक व्यवस्था मिलाएको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा…

Logo