कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् । पटक–पटक बैंकको अध्यक्ष पदमा रहेर सोही बैंकमा संलकन भएको बचतकर्ताहरुको  २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेकाे आराेपमा ६५ वर्षका रायलाई रुपन्देहीको बेलहिया नाका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैंकमा रकम…

Logo