राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

दमौली (तनहुँ) । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । त्यस क्रममा उनले नौ जनालाई सम्मान गरेकाे स्थानीय श्रीहरि पौडेलले जानकारी दिए । उनले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त…

Logo