बुद्ध पूर्णिमा- जुन अनित्य छ, त्यो दुःखदायी हुन्छ

काठमाडौं । एक दिन बिहान भगवान् बुद्धलाई आफ्नो अनुयायीहरूले सुनाए कि अङ्गुलिमालले आफ्नी आमालाई मार्न गइरहेको छ । यस जघन्य अपराध हुनबाट रोक्नु श्रेयस्कर हुन्छ भन्ने उहाँलाई लाग्यो । त्यतिखेर अङ्गुलिमालको नाम सुनेरै मानिसहरू तर्सिन्थे । उनको क्रूरतालाई सदाका लागि बन्द गर्न कोशल देशको भारदारीसभाले अङ्गुलिमाललाई मृत्युदण्ड दिने निर्णय सुनाएको थियो । यसबाट व्यग्र बनेकी…

Logo