बाउली खोलामा पक्की पुल निर्माण कछुवा गतिमा, पाँच बर्षसम्मको प्रगति २१ प्रतिशत मात्र

बाजुरा । बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । ठेकेदारको चरम लापरवाहीका कारण उक्त पुल करिब पाँच वर्षदेखि अलपत्र परेको हो । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न नहुँदा वर्षेनी समस्या हुने गरेको छ । सुदुरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा पर्ने…

Logo