गोरखा सहकारीका अध्यक्ष राईसहित ४ जना पक्राउ, अर्बौं हिनामिना !

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उपत्यकाको विभिन्न स्थानबाट अध्यक्ष राईसहित प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई पक्राउ परेका हुन् । १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड…

Logo