पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले फेरि आफ्नो नियन्त्रणमा लिएको छ । डा. भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आदेश दिन समय अभाव भएको भन्दै डा. निकोलसलाई न्यायिक…