काठमाडौँ । सर्वोच्च अदाललते नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्ष थुनामा रहेका बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न आदेश दिएको छ। आफू गैरकानुनी रुपमा थुनामा परेको भनी झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले उनलाई थुनामा पठाउनुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । उनी…