गाउँमा विद्युतीय मिल सञ्चालन हुँदा स्थानीयलाई सहज

मुगु । मुगुको पूर्वी भेगमा रहेको मुगमकामारोङ्ख गाउँपालिका–८ माग्री गाउँमा कुटानी–पिसानीका लागि विद्युतीय मिल स्थापना भएपछि स्थानीयबासीलाई सहज भएको छ । परापूर्व कालदेखि यहाँका स्थानीयले गाउँबाट दुईतीन घण्टा टाढा रहेको छायाँल गाउँ र चिमाथमा रहेको पानीघट्टमा गहुँ, जौं, कोदो र मार्सेलगायतका अन्नबाली पिसानी गदै आएका थिए । त्यस्तै, कुटानीका लागि गाउँमा रहेका ओखलको प्रयोग गरेर…

Logo