काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ईद उल फित्र पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभ्य, शान्त र समुन्नत समाज निर्माणमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रले राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वलाई बलियो बनाउँदै सबैलाई साझा यात्रामा अघि बढ्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरेका छन् । शुभकामना सन्देशमा…