पशुपतिको कोटीहोम घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । पशुपतिनाथस्थित कोटीहोमस्थलमा भएको विवाद सम्बन्धमा छानबिन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । सुरक्षा समितिका सदस्य र कोटीहोम आयोजकका तर्फबाट उपस्थित प्रतिनिधिबीच भएको छलफलमा शुक्रबार साँझ उत्पन्न तनावको घटनालाई टुंगो लगाउन ३ बुँदे सहमति गर्दै समिति बनेको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा गठन गरिएको समितिमा जिल्ला प्रहरी…

Logo