कोटीहोमको विवादबारे बोले यज्ञाचार्य अर्याल [भिडियोसहित]

काठमाडौँ । पशुपति क्षेत्र काठमाडौंमा कोटीहोम नेपाल महात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ जारी छ । मानव सेवा फाउण्डेसन, नेपाललगायतका संस्थाद्वारा आयोजना गरिएको कोटीहोम महात्म्य तथा महायज्ञ गत साउन १ गतेबाट सुरु भएको थियो । महायज्ञ आगामी साउन ३२ गतेसम्म जारी रहने छ । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न…

Logo