कौशलटारको एक घरमा आगलागी

काठमाडौँ । भक्तपुरको कौशलटारमा एक घरमा आगलागी भएको छ । गएराति साढे १० बजे मध्यपुरथिमी नगरपालिका ३ कौशलटारस्थित शंकर कटुवालको घरमा आगलागी हुँदा घरमा क्षति पुगेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार कटुवालको घर दुईतले थियो । घरको पहिलो तल्लामा सञ्चालनमा रहेको फर्निचर उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट…

Logo