पन्ध्र दिनपछि बल्ल उठ्यो दमौलीको फोहर

तनहुँ । तनहुँ सदरमुकाम दमौलीमा १५ दिनपछि नकुहिने फोहर उठेको छ । साउन १ गतेदेखि नउठेको फोहर नगरपालिकाले मङ्गलबार उठाएको हो । नकुहिने फोहर उठ्न नसक्दा दमौली बजार क्षेत्रका चोक–चोकमा फोहरका थुप्रो भएको थियो । व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले दमौली बजारबाट उठाइएको फोहर सोही वडाको भतेरीमा बाटो पुर्नका लागि लगिएको जानकारी दिए ।…

Logo