काठमाडौँ । धर्मगुरु पुष्कर खतिवडालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पक्राउ परेका खतिवडाको रिहाइका लागि भन्दै सर्वोच्चमा निवेदन दर्ता भएको हो । साउन १४ गते नियन्त्रणमा लिइएका खतिवडालाई जिल्ला अदालतबाट म्याद समेत थप भएपछि रिहाइको माग गर्दै सर्वोच्चमा…