यु-१९ महिला क्रिकेटको प्रारम्भिक छनोटमा ४४ खेलाडी (सूचीसहित)

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला यु-१९ महिला विश्वकप छनोटको लागि ४४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएको छ। क्यानले बिहीबार सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने यु-१९ महिला विश्वकपको लागि खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। प्रशिक्षण वैशाख १० गतेबाट पोखरामा हुने क्यानले जनाएको छ।   प्रशिक्षणमा बोलाइएका यी हुन् ४४ खेलाडीः हेलिषा गुरुङ, किरणकुमारी कुँवर, त्रिशाना…

Logo