आईपीएल : चेन्नईलाई हराउँदै गुजरातको पाँचौ जित

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी-२० क्रिकेटमा गुजरात टाइटन्सले पाँचौ जित निकालेको छ । आइतबार रातिको खेलमा चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको हो । चेन्नईले भने पाँचौ हार बेहोरेको छ । जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।  गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए…

Logo