नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ अन्तिम साता हुने

सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय तोकेको छ । कोरोना महामारी, बजेटको अभाव, राष्ट्रिय खेलकुद परिषद राखेपमा देखिएको विवाद लगायत कारण हरेक दुई-दुई वर्षमा हुनु पर्ने प्रतियोगिता अन्योलमा थियो । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो । प्रतियोगिता स्थल भने यसअघि नै गण्डकी प्रदेशको…

Logo