इन्डियन प्रिमियर लिग : राजस्थान र दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन्। राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो। जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो। लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए। मार्कस स्टोइनिसले ३८ रनको…

Logo