जुम्ला-रारा अल्ट्रा म्याराथनको मुख्यमन्त्री शाहीले गरे उद्घाटन

खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धन गर्न भन्दै आजबाट जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ । म्याराथनको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट शुरु भएको  म्याराथन रारातालसम्म पुगेर सकिने छ । नेपालका १० जिल्लासहित एक भारतीय खेलाडी गरेर ७७ जना सहभागीछन् । जुम्ला देखि राराताल सम्म पाँचवटा चेक…

Logo