फुटबलको महाकुम्भ : २९ राष्ट्र छनोट, ३ टोलीको टुंगो लाग्न बाँकी

फुटबलको महाकुम्भ अर्थात  विश्व कप फुटबल २०२२’ यही वर्षको नोभेम्बर २१ देखि डिसेम्बर २८ सम्म दोहामा हुँदैछ। विश्वकप फुटबलको इतिहासमा पहिलो पटक चिसो मौसममा महाकुम्भको आनन्द दर्शकले लिँदैछन्। स्टेडिममा उपस्थित दर्शकलाई भने मैदानको गर्मागर्मीले चिसोको महशुस पक्कै पनि गराउने छैन ।  विश्वकप फुटबलका लागि अहिलेसम्म २९ राष्ट्रले कतारको टिकट काटेका छन्। बाँकी ३ वटा देशको…

Logo