इटालियन सिरी ‘ए’: युभेन्ट्स र नेपोलीले अंक बाँडे

इटालियन सिरी ‘ए’ मा बिहीबार राति युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। एक गोलले पछि परेको युभेन्ट्स बराबरी गर्न सफल भएको थियो। खेलको २३ औं मिनेटमा ड्रिएस मेर्टिन्सको गोलसँगै नेपोलीले १-० को अग्रता बनायो। खेलको ५४ औं मिनेटमा फेडरिको चिइसाले बराबरी गोल गरे।  बाँकी समय दुबै टोलीले गोलका प्रयास गरेपनि…

Logo