बंगलादेशमा सितेरियो कराँते तर्फ नेपाललाई चार स्वर्ण

बंगलादेशमा सम्पन्न बि-जी कराँते च्याम्पियनसिप-२०२१ मा नेपाल सितेरियो कराँतेले चार स्वर्ण पदक हात पारेकाे छ। मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।  लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् । यस्तै, पासाङ्ग…

Logo