कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। आर्मीले कर्णालीलाई १४.४ ओभरमा ५३ रनमा समेट्यो। आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन्। म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए। त्यसकारण वैकल्पिक खेलाडीलाई मैदानमा प्रवेश गर्न रोक लगाइएको थियो। त्रिवि क्रिकेट…