प्रधानमन्त्री कप टी-२० क्रिकेट : अपराजित पुलिस एक खेलअघि नै सेमिफाइनलमा

कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्दै नेपाल पुलिस क्लब प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा २२५ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै १५५ रनमा समेटिएपछि पुलिसले लगातार प्रतियोगितामा तेस्रो जित पाएको हो।  कर्णालीका प्रकाश जैशीले रन आउट…

Logo