पुनरागमनसहित भेनेजियालाई शनिबार राति २-१ अन्तरले पराजित गर्दै शीर्षस्थानको इन्टर मिलनले पाँच अंकको अग्रता बनाएको छ। इन्टरको १६औं जितमा निकोलो बरेला र इडेन जेकोले १-१ गोल गरे। भेनेजियाको लागि थोमस हेन्रीले गोल गरे। खेलको १९औं मिनेटमा थोमसको गोलबाट भ्रमणकारी टोली भेनेजियाले अग्रता बनायो। ४०औं मिनेटमा निकोलोले गोल गर्दा पहिलो हाफ १-१ को अवस्थामा सकियो। खेलको…