एउटा कुकुरले बचाएको विश्वकपको शाख, तर कति दुखद !

काठमाडौं । विश्वकप नजिकिदै जाँदा यससँग सम्बन्धित अनेक किस्सा सुनिन थालिएको छ । यो पनि त्यस्तै रोचक किस्सा हो, तर दुखान्त । हुआ युंमा सन् १९६६ मा हुनेवाला विश्वकप चार महिनाअघि चोरी भएको थियो । यो खबरले ठूलो सनसनी मच्यायो । यसलाई तत्परताकासाथ खोज्न थालियो । लाख प्रयास गर्दा पनि लन्डन प्रहरीले यसमा सफलता हासिल…

Logo