नेपोली युरोपा लिगको नकआउट चरणमा

इटालियन क्लब नेपोली युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ।   बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नकआउटमा प्रवेश गरेको हो।  समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोलीले उपविजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो। 

Logo