एसियाडमा आज नेपालले ३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौँ१८ औं एसियाली खेलकुद अन्तर्गत आज नेपालले फुटबल, ब्याडमिन्टन र फेन्सिङमा प्रतिस्पर्धा गर्दैछ । उद्घाटन समारोह अघि देखि नै सुरु भएको फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानको सामना गर्न लागेको हो ।फुटबलमा यस अघिका दुई खेलमा नेपाल पराजित भइसकेको छ । आजको खेलमा नेपालले पाकिस्तानलाई हराएमा समूहको उत्कृष्ट तेस्रो टिम बनेर प्रिक्वार्टर फाइनलमा…

Logo