रसिया र स्पेन वीचको खेल शुरु

काठमाडौंविश्वकप फुटबल अन्तर्गत प्रिक्वाटरफाइनलमा अहिले आयोजक राष्ट्र रसिया र स्पेनबीच प्रतिस्पर्धा शुरु भएको छ ।यस सँगै रसियालाई पहिलोपटक विश्वकपमा इतिहास रच्ने मौका मिल्न सक्ने सम्भावना छ । मस्कोस्थित लुजनिकी रंगशालामा सुरु खेलमा दुबै टिम जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने होडमा रहेका छन् ।तुलनात्मक रुपमा स्पेन रसिया भन्दा बलियो टिम हो । तर स्पेनलाई त्यति सजिलो…

Logo