गएरातीका खेलहरुमा ब्राजिल र दक्षिण कोरिया विजयी

काठमाडौंविश्वकप अन्र्तगत गए रातीको खेलमा सर्वियालाई २–० ले हराउँदै ब्राजिल समूह विजेता बनेको छ । ब्राजिलको जितमा पाउलिन्हो र थियागो सिल्भाले एक–एक गोल गरे। ब्राजिलले पहिलो हाफको ३६ औं मिनेटमा पाउलिन्होको गोलमा अग्रता लिएको थियो । फिलिपे कौटिन्होको पासमा पाउलिन्होले तीन डिफेन्डरको बीचबाट सुन्दर गोल गरेका थिए ।त्यस्तै विश्वकपको समूह इ तर्फको तेस्रो खेलमा कोस्टारिका…

Logo