विश्वकप विशेष : आज ब्राजिल र कोस्टारिकाको भिडन्त

काठमाडौं आज विश्वकप फुटबलको नवौं दिन हो । आज पनि ३ खेल हुँदैछ । नेपाली समय अनुसार साँझ ५ः४५ मा ब्राजिल र कोस्टारिका पाँचौं समूहमा, साँझ ८ः४५ मा नाइजेरिया र आइसल्याण्ड, चौथो समूह र राति ११ः४५ मा सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह वीच खेल हुँदैछ ।यसैवीच विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले…

Logo