विश्वकपमा आज इरान र स्पेन भिड्ने

काठमाडौँविश्वकपको आज सातौं दिन हो । आज पनि ३ खेल हुँदैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा पोर्चुगल र मोरक्को, दोस्रो समूह , साँझ ८ः४५ मा उरुग्वे र साउदी अरेबिया, पहिलो समूह तथा राति ११ः४५ मा इरान र स्पेन, दोस्रो समूह वीच खेल हुनेछ ।यसै वीच मंगलबारका खेलहरुमा जापान, सेनेगल र रसिया विजयी भएका…

Logo