आजदेखि विश्वकप फुटबल महासंग्रामको २१ औं संस्करण रसियामा शुरु हुँदै

काठमाडौंविश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा आज देखि समाप्त हुँदैछ । विश्वकप फुटबलको आज उद्घाटन भएपछि औपचारिक रुपमा प्रतियोगिता १ महिना सम्म चल्नेछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१ औं संस्करण मस्कोको लुझनिकी रंगशालामा सुरु हुनेछ ।सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ…

Logo