कुन क्लव र लिगबाट विश्वकपमा कति खेलाडी ? (भिडियोसहित)

रसियामा आयोजना हुन लागेको विश्वकपमा खेल्ने खेलाडीहरुको अन्तिम सूची सार्वजनिक भएपछि अहिले फुटबलका पण्डितहरु कुन देशको लिग प्रतियोगितामा खेल्ने र कुन क्लववाट खेल्ने खेलाडीहरु सर्वाधिक कुन नेशनल टिममा परे भनेर हिसावकिताव निकाल्न थालेका छन् ।विश्वकपमा खेल्ने ३२ राष्ट्रले आफ्नो टिमको तर्फवाट खेल्ने सम्भावित २३ खेलाडीहरुको नाम पठाएपछि अहिले रसिया विश्वकपमा सहभागि हुने खेलाडीहरुको संख्या ७…

Logo