काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम यसपटक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले यही मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको दोस्रो सिजनको लागि निसमलाई अनुबन्ध गरेको घोषणा गरेको हो । पहिलो सिजनमा च्याम्पियन जनकपुर बोल्ट्सबाट खेलेका निशमले दोस्रो सिजन पोखराबाट खेल्ने भएका हुन् । उनले जनकपुर बोल्ट्सलाई पहिलो…