को हुन् एनपीएलमा जोडिएकी चर्चित प्रस्तोता जेस क्रो ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि आधिकारिक प्रस्तोताका रूपमा जेस क्रो जोडिएकी छिन् । क्रिकेट क्षेत्रमा एक चर्चित प्रस्तोता, डिजिटल होस्ट र सामाजिक सञ्जाल मार्केटिङको प्रबन्धकका रूपमा परिचित जेस क्रोको आवाज यस संस्करणको पूरै एनपीएल सिजनभर सुनिने छ । जेस जस्ता अन्तर्राष्ट्रिय स्तरका प्रस्तोताले स्थानीय लिगलाई वैश्विक पहिचान दिन सक्छिन् । जेस…

Logo