केन्या विरुद्धको खेलमा नेपाललाई पहिलो सफलता { Live Score }

काठमाडौं ।आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल सुरु भएको छ । टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपाललाई पहिलो सफलता प्राप्त भएको छ । नेपालका लागी सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् ।नेपाल दवावमाजारी प्रतियोगितामा नेपाल दवावमा रहेको छ । १७ औं ओभरमा बलिङ गर्न आएका सन्दिपले महत्वपूर्ण १ विकेट लिए ।…

Logo