नेपाललाई एसिया कप खेल्ने ढोका खुल्यो

केन्द्रबिन्दु सम्बाददाता काठमाडौँ, ३१ भदौ । नेपाललाई एसिया कप खेल्ने ढोका खुलेको छ । आज भएको खेलमा मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेसंगै एसिया कप खेल्ने ढोका खुलेको हो । मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले बिना विकेटको क्षतीमा २३ ओभर १ बलको समाप्तिमा हासिल गर्यो। मलेसियालाई १० विकेटले पराजित गर्न नेपालका ओपनर ब्याट्सम्यानको महत्त्वपूर्ण योगदान रह्यो। नेपालका लागि ओपनर…

Logo