सन्दिप र रोहित चम्केपछि मलेसिया फेरि धराशायी

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ साउन ।कप्तान सन्दिप लामिछानेको लेग स्पिन र रोहित कुमारको ब्याट चम्केपछि सिंगापुरमा भइरहेको आइसिसी एसिया यु–१९ विश्वकप छनोट चरणको खेलमा नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको छ । सन्दिप एक्लैले सात विकेट लिएपछि मलेसिया सस्तैमा आउट भएको थियो ।रन चेज गर्ने क्रममा टोली संकटमा पर्न थालेजस्तो देखिएको समयमा सातौं नम्बरमा…

Logo