हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। आजका समाचारहरु मध्ये आयोजक नेपालले त्रिदेशीय टी २० क्रिकेट सिरिजको उपाधी हात पारेको छ। शनिबार भएको फाइनल खेलमा नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले ऐतिहासिक जित हासिल गरेको हो। नेपालले दिएको २३९ रनको बिशाल…