इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा साविक विजेता मुम्बई दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको छ । जितको लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्दै जित दर्ता गरेकाे हाे । दिल्लीका ललित यादव २२ र शिम्रन हेटमायर १४ रनमा अविजित रहे । शिखर धवन ४५ रनमा आउट…