एपीएफ क्लबले छैटौं विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरमा शनिबार राति भएको फाइनलमा भारतको पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । विराटनगरको सहिद मैदानमा एपीएफलाई उपाधि दिलाउन प्रदिप लामाले ११ औं मिनेटमा निर्णायक गोल गरे । उपाधिसँगै एपीएफले १५ लाख १५ हजार प्राप्त गरेको छ । उपविजेता पन्जाबले…