भारतले पहिलोपटक जित्यो आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि

काठमाडाैं । भारतीय महिला क्रिकेट टोलीले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै पहिलो पटक आईसीसी महिला एकदिवसीय विश्वकपको उपाधि जितेर इतिहास रचेको छ। गएराति मुम्बईको डीवाई पाटिल स्टेडियममा खचाखच भरिएको ४५,००० दर्शकको अगाडि भएको फाइनल खेलमा भारतले सानदार जित हासिल गरेको हो। टस जितेर पहिले बलिङ गर्ने दक्षिण अफ्रिकाको निर्णयपछि ब्याटिङ गरेको भारतले निर्धारित ५०…

Logo