काठमाडौं ।जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले दिल्लीलाई ८८ रनले पराजित गरेको छ ।हैदरावादले दिल्ली क्यापिटल्सलाई जितका लागि दिएको २२० रनको लक्ष्य दिल्लीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै…