काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी हुँदै शीर्षस्थानमा उक्लिएकाे छ । शनिबार सम्पन्न खेलमा नन्टेसमाथि ३-० ले विजयी भएको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पीएसजीले तीन गोल गरेको हो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै हेरेराले गोल गर्दै पाहुना टोली पीएसजीलाई अग्रता दिलाए ।त्यस्तै ६५औं…